
मोमो बनाउने कर्मचारी - पुरुष / महिला
बौद्ध, काठमाडौं
Wed 01 Jul, 2026
Job Description
- पद: मोमो बनाउने कर्मचारी
- क्षेत्र: हस्पिटालिटी, खाना तथा पर्यटन
- बिदा: शनिवार
- स्थान: बौद्ध, काठमाडौं
- काम गर्ने समय: बिहान ७:००–५:०० वा दिउँसो १२:००–१०:००
जिम्मेवारीहरू
- मोमो राम्रोसँग बनाउन सक्ने।
- रोटी/आटा बेल्न जान्ने।
- किचनमा आवश्यक तयारी तथा सहयोग गर्ने।
- खाना बनाउने प्रक्रियामा सरसफाइ र अनुशासन कायम राख्ने।
- किचन स्टाफसँग समन्वय गरी काम गर्ने।
- ग्राहक सेवा तथा किचनको दैनिक कार्यमा सहयोग गर्ने।
आवश्यकताहरू
- आधारभूत मोमो बनाउने सीप हुनुपर्ने।
- अनुभव भएकोलाई प्राथमिकता, तर नयाँ (फ्रेसर) पनि आवेदन दिन सक्ने।
- सक्रिय, छरितो र जिम्मेवार हुनुपर्ने।
- राम्रो व्यवहार र आधारभूत सञ्चार सीप हुनुपर्ने।
- टोलीसँग मिलेर काम गर्न सक्ने क्षमता हुनुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm