
किचन साहायक - पुरुष / महिला
चापागाउँ, ललितपुर
Thu 02 Jul, 2026
Job Description
पद: किचन साहायक
क्षेत्र: होटल तथा रेस्टुरेन्ट
कार्यस्थल: चापागाउँ, ललितपुर
कार्य समय: बिहान ९:०० बजेदेखि बेलुका ८:०० बजेसम्म
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू
- तरकारी काट्ने र तयारी गर्ने काम गर्ने।
- भाँडा माझ्ने काम गर्ने।
- सेफलाई खाना पकाउन सहयोग गर्ने।
- भान्साको सरसफाइ र सफा वातावरण कायम राख्ने।
- दिइएको काम समयमै पूरा गर्ने।
- काममा सक्रिय र जिम्मेवार भएर काम गर्ने।
आवश्यक योग्यताहरू
- सक्रिय, मेहनती र छिटो काम गर्न सक्ने।
- मोबाइलमा समय बर्बाद नगरी काममा ध्यान दिने।
- टिममा मिलेर काम गर्न सक्ने।
- पहिले अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
किचन सहयोगी - पुरुष
चाबहिल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Barista - Female
Ganeshthan, Tokha, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
11:00 am - 08:00 pm
हाउसकिपिङ कर्मचारी - पुरुष
बसपार्क २ नं. गेट, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
04:00 am - 10:00 pm
Cashier - Male/Female
Dhalpa Chowk, Kirtipur, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm