
हेल्पर - पुरुष/महिला
बालाजु, काठमाडौं
Wed 15 Jul, 2026
Job Description
पद: हेल्पर
कार्य समय: बिहान ९:००–बेलुका ७:०० वा बिहान ६:००–बेलुका ७:०० (+ ओभरटाइम)
कार्यस्थल: बालाजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- मःम बनाउने कार्यमा सहयोग गर्ने।
- मःमको पिठो बेल्ने कार्यमा सहयोग गर्ने।
- किमा तयार गर्ने तथा तयारी प्रक्रियामा सहयोग गर्ने।
- उत्पादनसम्बन्धी अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
- कार्यस्थलको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, इमानदार तथा स्मार्ट स्वभावको हुनुपर्ने।
- सबैसँग राम्रोसँग घुलमिल भई काम गर्न सक्ने हुनुपर्ने।
- टोलीसँग समन्वय गरेर जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- मःम उत्पादनसम्बन्धी काम सिक्न इच्छुक हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- खाजा सुविधा उपलब्ध।
- ओभरटाइम सुविधा।
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सरसफाई कर्मचारी - महिला
टिकाथली, ललितपुर
Manufacturing & Production
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm