
मःम बनाउने कर्मचारी - पुरुष/महिला
बालाजु, काठमाडौं
Wed 15 Jul, 2026
Job Description
पद: मःम बनाउने कर्मचारी
कार्य समय: बिहान ९:००–बेलुका ७:०० वा बिहान ६:००–बेलुका ७:०० (+ ओभरटाइम)
कार्यस्थल: बालाजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- मःम तयार गर्ने तथा आकर्षक आकार बनाउने।
- मःमलाई आवश्यक डिजाइन तथा फिनिसिङ दिने।
- मैदा मुछ्ने तथा मःमको पिठो तयार गर्ने।
- किमा तयार गर्ने तथा आवश्यक सामग्रीको तयारी गर्ने।
- रोटी तथा मःमको पिठो बेल्ने।
- उत्पादन प्रक्रियासम्बन्धी अन्य आवश्यक कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- मःम बनाउने तथा आकर्षक आकार दिन सक्ने अनुभव भएको हुनुपर्ने।
- मैदा मुछ्ने, किमा बनाउने तथा पिठो बेल्ने सीप भएको हुनुपर्ने।
- सक्रिय, इमानदार तथा स्मार्ट स्वभावको हुनुपर्ने।
- सबैसँग राम्रोसँग घुलमिल भई टोलीमा काम गर्न सक्ने हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा गुणस्तरीय रूपमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- खाजा सुविधा उपलब्ध।
- ओभरटाइम सुविधा।
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
सुन्धारा, काठमाडौं
Manufacturing & Production
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Budhanilkantha, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm