
सेल्स तथा स्टोर सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: सेल्स तथा स्टोर सहयोगी
कार्य समय: बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म
कार्यस्थल: बसुन्धारा, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- ग्राहकलाई सामान बिक्री गर्न सहयोग गर्ने।
- फर्निचरका सामानहरू लोड तथा अनलोड गर्ने।
- आवश्यकताअनुसार फर्निचरमा रङ लगाउने कार्यमा सहयोग गर्ने।
- स्टोरका अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा शारीरिक रूपमा बलियो हुनुपर्ने।
- सामान उठाउने तथा सार्ने काम गर्न सक्षम हुनुपर्ने।
- सिक्न इच्छुक र जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- खाजा तथा चिया सुविधा उपलब्ध।
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Female
Negotiable
10:30 am - 07:00 pm
बाइक लाइसेन्स होल्डर - पुरुष
Negotiable
10:00 am - 06:00 pm
डेलिभरी सहयोगी - पुरुष
Negotiable
10:00 am - 05:00 pm
डेलिभरी कर्मचारी - पुरुष
Negotiable
10:00 am - 07:00 pm
Billing - Male
Negotiable
10:00 am - 06:00 pm