
सवारी चालक - पुरुष
लाजिम्पाट, काठमाडौं
Mon 20 Jul, 2026
Job Description
पद: सवारी चालक
कार्य समय: बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म
कार्यस्थल: लाजिम्पाट, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- बेकरी भ्यान चलाएर विभिन्न स्थानमा खाद्यान्न तथा बेकरीका सामग्री सुरक्षित रूपमा डेलिभरी गर्ने।
- तोकिएको समयभित्र ग्राहक वा शाखाहरूमा सामान पुर्याउने।
- आवश्यकताअनुसार सामान लोड तथा अनलोड गर्न सहयोग गर्ने।
- सवारी साधनको सरसफाइ तथा सामान्य हेरचाह गर्ने।
- आवश्यकताअनुसार अन्य सम्बन्धित कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- B श्रेणी (कार, जिप, डेलिभरी भ्यान) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- उमेर २५ देखि ४० वर्षभित्रको हुनुपर्ने।
- सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- समयको पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- मासिक तलब: रु. २०,०००।
- खाना तथा खाजा सुविधा।
- हप्तामा १ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
05:00 am - 02:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Lazimpat, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Thamel, Paknajol, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
गोंगबु, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 08:00 pm