
किचन सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: किचन सहयोगी
कार्य समय: दिउँसो २ बजेदेखि राति १० बजेसम्म
कार्यस्थल: ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- किचनका दैनिक कार्यहरूमा सहयोग गर्ने।
- तरकारी तथा अन्य सामग्री काट्ने (Cutting) कार्य गर्ने।
- किचन तथा भाँडाकुँडा सफा राख्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- किचनको काम गर्न इच्छुक हुनुपर्ने।
- सरसफाइमा ध्यान दिने तथा टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- सिक्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
02:00 pm - 10:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist / FDO / Admin Assistant - Male
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
Negotiable
10:00 am - 07:00 pm
Waiter - M/F
Negotiable
08:00 am - 03:00 pm
कुक सहयोगी - पुरुष
Negotiable
10:00 am - 08:00 pm