
अल राउन्डर - पुरुष
Job Description
पद विवरण
पद: अल राउन्डर
कार्य समय: बसोबास तथा खानासहित
कार्यस्थल: नयाँ बसपार्क, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- कोठाहरू सफा र व्यवस्थित राख्ने।
- दैनिक सरसफाइसम्बन्धी कार्यहरू गर्ने।
- आवश्यकताअनुसार होटलका अन्य सामान्य कार्यहरूमा सहयोग गर्ने।
- कार्यस्थलको सफाइ र व्यवस्थापन कायम राख्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- सामान्य निर्देशन बुझेर काम गर्न सक्ने हुनुपर्ने।
- सरसफाइ तथा व्यवस्थापनसम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
- आवश्यकताअनुसार बिदाको व्यवस्था।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male/Female
Negotiable
09:00 am - 09:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
भान्सा सहयोगी - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 07:00 pm
All Rounder - Male\Female
Negotiable
08:00 am - 08:00 pm