
वेटर - महिला/पुरुष
सामाखुसी, काठमाडौं
Fri 24 Jul, 2026
Job Description
पद: वेटर
कार्य समय: बिहान ६:३० बजेदेखि बेलुका ८:३० बजेसम्म
कार्यस्थल: सामाखुसी, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- ग्राहकबाट अर्डर लिने।
- अर्डरअनुसार खाना तथा पेय पदार्थ ग्राहकलाई सर्भ गर्ने।
- ग्राहकसँग शिष्ट र विनम्र व्यवहार गर्ने।
- टेबल तथा सेवा क्षेत्र सफा र व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार रेस्टुरेन्टका अन्य दैनिक कार्यमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- ग्राहकसँग राम्रो व्यवहार तथा सञ्चार गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
- पुरुष उम्मेदवारका लागि बस्ने (लजिङ) सुविधा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
3
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
06:30 am - 08:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Samakhusi Chowk, Kathmandu Vacancy: 1
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
सामाखुसी चोक, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
बेँसीसहर, लमजुङ
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Chabahil, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
06:00 am - 06:00 pm