
किचन हेल्पर - महिला
नयाँ बजार, काठमाडौं
Fri 24 Jul, 2026
Job Description
पद: किचन हेल्पर
कार्य समय: बिहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
कार्यस्थल: नयाँ बजार, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- भान्साको सरसफाइ तथा दैनिक सफाइसम्बन्धी कार्य गर्ने।
- भाँडा माझ्ने कार्य गर्ने।
- प्याज, लसुन लगायतका खाद्य सामग्री तयार गर्ने।
- फ्रोजन मःमः प्याक गर्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।
- टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- मःमः बनाउने तथा किमा तयार गर्ने काम सिक्न इच्छुक हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
3
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
सुन्धारा, काठमाडौं
Manufacturing & Production
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Budhanilkantha, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm