
कुक - पुरुष
गल्कोपाखा, ठमेल, काठमाडौं
Sun 26 Jul, 2026
Job Description
पद: कुक
कार्य समय: बिहान ११:०० बजेदेखि बेलुका १०:०० बजेसम्म
कार्यस्थल: गल्कोपाखा, ठमेल, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- थकाली खाना तयार गर्ने।
- पिज्जा, बर्गर तथा रेस्टुरेन्टका अन्य फास्ट फुड परिकार बनाउने।
- बर्गर हाउसमा कुकले गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने।
- भान्साको सरसफाइ तथा खाद्य स्वच्छता कायम राख्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- थकाली खाना, पिज्जा तथा बर्गर बनाउन राम्रो अनुभव भएको हुनुपर्ने।
- सम्बन्धित क्षेत्रमा कम्तीमा १– २ वर्षको अनुभव भएको हुनुपर्ने।
- २–३ दिनको ट्रायल दिन तयार हुनुपर्ने।
- सक्रिय, इमानदार तथा जिम्मेवार भई काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २५,००० + खाना तथा खाजा।
- राम्रो कार्यसम्पादन भएमा तलब वृद्धि हुने।
- महिनामा २ दिन बिदा वा आपसी समझदारीअनुसार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
11:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष/महिला
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Samakhusi Chowk, Kathmandu Vacancy: 1
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
सामाखुसी चोक, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
बेँसीसहर, लमजुङ
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm