
कुक सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: कुक सहयोगी
कार्य समय: बिहान १० बजेदेखि साँझ ७/८ बजेसम्म
कार्यस्थल: कलंकी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- कुकलाई खाना तयारीमा सहयोग गर्ने।
- खाद्य सामग्री तयारी तथा आवश्यक कामहरूमा सहयोग गर्ने।
- किचन सफा र व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- किचनको काम सिक्न तथा गर्न इच्छुक हुनुपर्ने।
- समयको पालना गर्ने र मेहनती हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm