
अल राउन्डर - पुरुष/महिला
बसन्तपुर, अशोक विनायक, काठमाडौं
Wed 29 Jul, 2026
Job Description
पद: अल राउन्डर
कार्य समय: बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
कार्यस्थल: बसन्तपुर, अशोक विनायक, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- तरकारी तथा अन्य खाद्य सामग्री काट्ने कार्य गर्ने।
- भाँडा माझ्ने कार्य गर्ने।
- होटल/भान्साको सरसफाइ गर्ने।
- ग्राहकलाई खाना सर्भ गर्ने।
- आवश्यकताअनुसार अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय तथा मेहनती स्वभावको हुनुपर्ने।
- सरसफाइमा ध्यान दिने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- आपतकालीन अवस्थामा मात्र बिदा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist / FDO / Admin Assistant - Male
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 09:00 pm
Waiter - M/F
Near Lord Palace, Samakhusi, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 03:00 pm
कुक सहयोगी - पुरुष
कलंकी, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 08:00 pm
Accountant - Female
Baluwatar, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 05:30 pm