
कुक - पुरुष
जडीबुटी, काठमाडौं
Thu 30 Jul, 2026
Job Description
पद: कुक
कार्यस्थल: जडीबुटी, काठमाडौं
कार्य समय: बिहान ९:०० बजेदेखि राति ८:०० बजेसम्म
बिदा: आपतकालीन अवस्थामा मात्र बिदा उपलब्ध
मुख्य जिम्मेवारीहरू
- विभिन्न फास्ट फुडका परिकारहरू तयार गर्ने।
- विशेष गरी मःमः बनाउन दक्ष हुनुपर्ने।
- खाजा तथा खाना सेट तयार गर्ने।
- खाद्य सामग्रीको तयारी, पकाउने तथा गुणस्तर कायम गर्ने।
- भान्साको सरसफाइ र खाद्य स्वच्छताको मापदण्ड पालना गर्ने।
- आवश्यकताअनुसार भान्सासम्बन्धी अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- फास्ट फुड तथा विशेषगरी मःमः बनाउन सक्ने सीप भएको हुनुपर्ने।
- भान्सासम्बन्धी काममा रुचि र सिक्ने इच्छा भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार, जिम्मेवार तथा अनुशासित स्वभावको हुनुपर्ने।
- टोलीसँग मिलेर काम गर्न सक्ने तथा समयको पालना गर्ने।
- स्वच्छता र खाद्य सुरक्षामा विशेष ध्यान दिन सक्ने हुनुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Social Media Handler - M/F
Sorakhutte, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 04:00 pm
Receptionist / FDO / Admin Assistant - Male
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
बसन्तपुर, अशोक विनायक, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 07:00 pm
Waiter - M/F
Near Lord Palace, Samakhusi, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 03:00 pm