Job Listings
Job Icon

हल्का सवारी चालक - पुरुष

हरिकृष्ण मन्दिर नजिक, बुढानीलकण्ठ
Thu 30 Jul, 2026
Manufacturing & Production

Job Description

पद: हल्का सवारी चालक 
कार्यस्थल: हरिकृष्ण मन्दिर नजिक, बुढानीलकण्ठ
कार्य समय: लचिलो 
तलब: रु. २०,००० + बिहानको खानाका लागि दैनिक रु. १५०
बस्ने सुविधा: उपलब्ध (बस्ने व्यवस्था तथा खाना पकाउन आवश्यक भाँडाकुँडा उपलब्ध)
बिदा: आपतकालीन अवस्थामा मात्र

मुख्य जिम्मेवारीहरू

  • पानीका जार तथा पानीका केस ग्राहकसम्म सुरक्षित रूपमा डेलिभरी गर्ने।
  • तोकिएको समयमा विभिन्न स्थानमा पानी पुर्‍याउने।
  • सामान लोड तथा अनलोड गर्न सहयोग गर्ने।
  • सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने।
  • आवश्यकताअनुसार डेलिभरीसम्बन्धी अन्य कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • श्रेणी बि को वैध सवारी चालक अनुमति पत्र भएको हुनुपर्ने।
  • सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • काठमाडौं उपत्यकाका स्थानहरूको राम्रो जानकारी भएको हुनुपर्ने।
  • आलस्य नगरी लचिलो समयअनुसार बिहान वा साँझसम्म पनि काम गर्न सक्ने हुनुपर्ने।
  • समयको पालना गर्ने तथा ग्राहकसँग शिष्ट व्यवहार गर्न सक्ने हुनुपर्ने।
 
 
 

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Manufacturing & Production

Working Hours

06:00 am - 08:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

1 Year

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

हेल्पर - महिला/पुरुष

लोकतान्त्रिक, काठमाडौं
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हेल्पर - पुरुष

हरिकृष्ण मन्दिर नजिक, बुढानीलकण्ठ
Manufacturing & Production

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

Tailor Master - M/F

Nakkhu, Lalitpur
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

फ्याक्ट्री सुपरभाइजर - महिला

बालाजु, काठमाडौं
Manufacturing & Production

Negotiable

06:00 am - 06:00 pm

Job categoty icon

सरसफाई कर्मचारी - महिला

टिकाथली, ललितपुर
Manufacturing & Production

Negotiable

08:00 am - 07:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?