Job Listings
Job Icon

हेल्पर - पुरुष

हरिकृष्ण मन्दिर नजिक, बुढानीलकण्ठ
Thu 30 Jul, 2026
Manufacturing & Production

Job Description

पद: हेल्पर 
कार्यस्थल: हरिकृष्ण मन्दिर नजिक, बुढानीलकण्ठ
कार्य समय: लचिलो 
बिदा: आपतकालीन अवस्थामा मात्र

मुख्य जिम्मेवारीहरू

  • पानीका जार तथा पानीका केस बोक्ने।
  • सामान लोड तथा अनलोड गर्ने।
  • पानी डेलिभरीका क्रममा चालकसँग गई आवश्यक सहयोग गर्ने।
  • ग्राहकसम्म सामान सुरक्षित रूपमा पुर्‍याउन सहयोग गर्ने।
  • आवश्यकताअनुसार गोदाम तथा डेलिभरीसम्बन्धी अन्य कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • शारीरिक रूपमा फिट भई भारी सामान बोक्न सक्ने हुनुपर्ने।
  • लचिलो समयअनुसार बिहान वा साँझसम्म पनि काम गर्न तयार हुनुपर्ने।
  • आलस्य नगरी मेहनतका साथ काम गर्न सक्ने हुनुपर्ने।
  • टोलीसँग मिलेर काम गर्न सक्ने तथा निर्देशनअनुसार जिम्मेवारीपूर्वक कार्य गर्न सक्ने हुनुपर्ने।
 
 
 

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Manufacturing & Production

Working Hours

06:00 am - 08:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

हेल्पर - महिला/पुरुष

लोकतान्त्रिक, काठमाडौं
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हल्का सवारी चालक - पुरुष

हरिकृष्ण मन्दिर नजिक, बुढानीलकण्ठ
Manufacturing & Production

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

Tailor Master - M/F

Nakkhu, Lalitpur
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

फ्याक्ट्री सुपरभाइजर - महिला

बालाजु, काठमाडौं
Manufacturing & Production

Negotiable

06:00 am - 06:00 pm

Job categoty icon

सरसफाई कर्मचारी - महिला

टिकाथली, ललितपुर
Manufacturing & Production

Negotiable

08:00 am - 07:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?