
अल राउन्डर - पुरुष
Job Description
अल राउन्डर – जागिर विवरण
पद: अल राउन्डर
रिक्त संख्या: १
लिङ्ग: पुरुष
अनुभव: प्रवेश तह (०–१ वर्ष) (अनुभवी तथा नयाँ दुवै)
क्षेत्र: होटल तथा पर्यटन
शैक्षिक योग्यता: एसईई उत्तीर्ण
कार्यस्थल: माछापोखरी, काठमाडौं
मुख्य जिम्मेवारीहरू:
- फ्रन्ट डेस्क तथा ग्राहकको सामान्य सोधपुछ र कल व्यवस्थापन गर्ने।
- भान्सासम्बन्धी सामान्य काम (तरकारी काट्ने, भाँडा धुने, सरसफाइ गर्ने) मा सहयोग गर्ने।
आवश्यक योग्यता:
- इमान्दार, मेहनती र सबै प्रकारका काम गर्न इच्छुक हुनुपर्ने।
- सामान्य हिसाबकिताब गर्न सक्ने।
सुविधा:
- आपसी समझदारीअनुसार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm