
कुक - पुरुष
Job Description
पद: कुक
कार्यस्थल: मनमैजु, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ६:०० बजेदेखि राति ८:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
खाना/बस्ने सुविधा: उपलब्ध
बिदा: महिनामा २ दिन
मुख्य जिम्मेवारीहरू
- मःमः तयार गर्ने तथा पकाउने।
- भान्सामा आवश्यक तयारी तथा सहयोगी कार्यहरू गर्ने।
- खाद्य सामग्रीको तयारी, सरसफाइ तथा व्यवस्थापन गर्ने।
- भान्सालाई सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यकताअनुसार होटलका अन्य भान्सासम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- मःमः बनाउन जान्ने हुनुपर्ने।
- भान्सामा कुक तथा हेल्पर दुवैको काम गर्न सक्ने।
- सक्रिय, फुर्तिलो तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- निर्देशनअनुसार काम गर्न सक्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
- काम सिक्न इच्छुक, इमानदार र मेहनती हुनुपर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
06:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm