
सरसफाइ गर्ने कर्मचारी - महिला
Job Description
पद विवरण
पद: सरसफाइ कर्मचारी
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: माछापोखरी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- कोठा तथा बेडहरू सफा र व्यवस्थित गर्ने।
- दैनिक सरसफाइका कामहरू गर्ने।
- भाँडा माझ्ने (Dishwash) कार्य गर्ने।
- कार्यस्थल सफा तथा व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार अन्य हाउसकिपिङसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
- सरसफाइको काम गर्न इच्छुक तथा मेहनती हुनुपर्ने।
- सक्रिय र जिम्मेवार स्वभावको हुनुपर्ने।
- आफ्नो जिम्मेवारी समयमै पूरा गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- आवश्यकताअनुसार महिनामा २–४ घण्टाका लागि बाहिर जान मिल्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm