
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: चुनीखेल, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- नेपाली खानाका विभिन्न परिकारहरू तयार गर्ने।
- कालिजका परिकारहरू तयार गर्ने।
- खानाको स्वाद तथा गुणस्तर कायम राख्ने।
- किचनको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य किचनसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- कुकको रूपमा अनुभव भएको हुनुपर्ने।
- नेपाली खाना तथा कालिजका परिकार बनाउन जान्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- किचनमा व्यवस्थित रूपमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 07:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm