
डेलिभरी सहायक - पुरुष
Job Description
पद विवरण
पद: डेलिभरी सहायक
कार्य समय: बिहान २:३०/३:०० बजेदेखि ९:००/१०:०० बजेसम्म
कार्यस्थल: थानकोट, चन्द्रागिरि, काठमाडौं
आवश्यक संख्या: ५ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- गाडीमा गई दूध तथा डेरीका उत्पादनहरू विभिन्न स्थानमा डेलिभरी गर्ने।
- सामान लोड तथा अनलोड गर्ने।
- डेलिभरीको क्रममा सामान सुरक्षित रूपमा पुर्याउने।
- आवश्यकताअनुसार डेलिभरीसम्बन्धी अन्य काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- युवा तथा सक्रिय उम्मेदवार हुनुपर्ने।
- शारीरिक रूपमा तन्दुरुस्त तथा मेहनती हुनुपर्ने।
- सामान लोड/अनलोड गर्न सक्ने हुनुपर्ने।
- समयमै डेलिभरी गर्न जिम्मेवार हुनुपर्ने।
सुविधा
- अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
5
Job Category
Manufacturing & Production
Working Hours
02:30 am - 10:00 am
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Negotiable
09:00 am - 06:00 pm