
मिनी ट्रक चालक - पुरुष
Job Description
पद विवरण
पद: मिनी ट्रक चालक
कार्य समय: बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्म
कार्यस्थल: थानकोट, चन्द्रागिरि, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १–३ वर्ष
मुख्य जिम्मेवारीहरू
- निसान गाडीमा हार्डवेयरका सामानहरू डेलिभरी गर्ने।
- सामान सुरक्षित रूपमा सम्बन्धित स्थानमा पुर्याउने।
- आवश्यकताअनुसार सामान लोड/अनलोडमा सहयोग गर्ने।
- गाडीको सामान्य सरसफाइ तथा हेरचाह गर्ने।
- ट्राफिक नियम पालना गर्दै सुरक्षित रूपमा गाडी चलाउने।
आवश्यक योग्यता तथा सीप
- B तथा F श्रेणीको लाइसेन्स भएको हुनुपर्ने।
- मिनी ट्रक/निसान गाडी चलाएको अनुभव भएको हुनुपर्ने।
- हार्डवेयरका सामान डेलिभरी गर्न सक्ने हुनुपर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
- जिम्मेवार, इमानदार तथा सावधानीपूर्वक गाडी चलाउन सक्ने हुनुपर्ने।
सुविधा
- तलब: रु. २५,००० + खाजा
- शनिबार बिदा।
- बसोबासको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 07:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm