
किचन सहायक - पुरुष
Job Description
पद विवरण
पद: किचन सहायक
कार्य समय: बसोबास तथा खानासहित (L.F)
कार्यस्थल: सुन्धारा, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- किचनका दैनिक कामहरू गर्ने।
- खाना तथा सामान्य परिकारहरू बनाउन सहयोग गर्ने।
- आवश्यक सामग्री तयारी गर्ने।
- किचनको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य किचनसम्बन्धी काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय तथा मेहनती हुनुपर्ने।
- घरतिर सामान्य खाना बनाउन जान्ने भए राम्रो।
- किचनको काम गर्न इच्छुक तथा सिक्न तत्पर हुनुपर्ने।
- जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm