
अलराउन्डर कर्मचारी - पुरुष
ठमेल, काठमाडौं
Fri 21 Aug, 2026
Job Description
पद विवरण
पद: अलराउन्डर कर्मचारी
कार्यस्थल: ठमेल, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय
- डे सिफ्ट: बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म
- नाइट सिफ्ट: साँझ ७:०० बजेदेखि बिहान ७:०० बजेसम्म
- आवश्यकता अनुसार सिफ्टमा काम गर्नुपर्ने।
मुख्य जिम्मेवारीहरू
- बार/रेस्टुरेन्टका विभिन्न दैनिक कामहरू गर्ने।
- आवश्यकताअनुसार सरसफाइ तथा व्यवस्थापनको काम गर्ने।
- ग्राहक सेवा तथा अन्य आवश्यक कामहरूमा सहयोग गर्ने।
- तोकिएअनुसार अलराउन्डर रूपमा विभिन्न कामहरू गर्नुपर्ने।
आवश्यक योग्यता
- सामान्य पढ्न र बुझ्न सक्ने।
- स्मार्ट तथा सक्रिय हुनुपर्ने।
- मेहनती र जिम्मेवारीपूर्वक विभिन्न काम गर्न सक्ने हुनुपर्ने।
बिदा
- पहिलो १ महिनासम्म बिदा नहुने।
- दोस्रो महिनादेखि हप्तामा १ दिन बिदा।
Skills Required
Active
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Samakhusi Chowk, Kathmandu Vacancy: 1
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
सामाखुसी चोक, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
बेँसीसहर, लमजुङ
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Chabahil, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
06:00 am - 06:00 pm