
किचन सहायक - पुरुष
Job Description
पद विवरण
पद: किचन सहायक
कार्यस्थल: फुटुङ, तारकेश्वर–७, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
अनुभव: १–३ वर्ष
कार्य समय: बिहान ७:०० बजेदेखि साँझ १०:०० बजेसम्म (करिब १२ घण्टा)
मुख्य जिम्मेवारीहरू
- किचनका दैनिक कामहरू गर्ने।
- खाना तथा आवश्यक सामग्री तयारीमा सहयोग गर्ने।
- कुकलाई आवश्यकताअनुसार सहयोग गर्ने।
- किचनको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य किचनसम्बन्धी कामहरू गर्ने।
आवश्यक योग्यता
- किचनको काम राम्रोसँग जान्ने तथा अनुभव भएको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- तोकिएको समयअनुसार नियमित रूपमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm