
फ्याक्ट्री हेल्पर - पुरुष
Job Description
पद विवरण: फ्याक्ट्री हेल्पर
कार्यस्थल: धापासी, टोखा, काठमाडौं
क्षेत्र: उत्पादन तथा निर्माण
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
अनुभव: १–३ वर्ष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
कार्य समय: बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
- फ्याक्ट्री/औद्योगिक क्षेत्रमा पेन्टिङ गर्ने।
- औद्योगिक पेन्टिङ तथा सम्बन्धित कामहरूमा सहयोग गर्ने।
- पेन्टिङका सामग्री तथा उपकरणहरू सही तरिकाले प्रयोग र व्यवस्थापन गर्ने।
- आवश्यकताअनुसार अन्य फ्याक्ट्रीसम्बन्धी कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।
- औद्योगिक क्षेत्रमा पेन्टिङ गरेको अनुभव अनिवार्य।
- घर वा आवासीय क्षेत्रमा मात्र पेन्टिङ गरेको अनुभव पर्याप्त मानिने छैन।
तलब तथा सुविधा
- तलब: रु. २०,००० + खाजा
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Negotiable
09:00 am - 06:00 pm