
मःमः बनाउने कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: मःमः बनाउने कर्मचारी
कार्यस्थल: कालिमाटी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: अनुभवी
कार्य समय: बस्ने तथा खाने सुविधासहित
मुख्य जिम्मेवारीहरू
-
होटलका लागि स्वादिष्ट तथा गुणस्तरीय मःमः तयार गर्ने।
-
मःमःको फिलिङ तथा आवश्यक सामग्री तयार गर्ने।
-
ग्राहकको मागअनुसार राम्रो स्वाद र गुणस्तरको मःमः बनाउने।
-
मःमः पकाउने तथा सफा र आकर्षक रूपमा प्रस्तुत गर्ने।
-
भान्सा तथा मःमः बनाउने स्थान सफा र व्यवस्थित राख्ने।
-
आवश्यकताअनुसार किचनका अन्य काममा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
-
मःमः बनाउन राम्रोसँग जान्ने हुनुपर्ने।
-
मःमः बनाउने कामको अनुभव अनिवार्य।
-
स्वादिष्ट तथा राम्रो गुणस्तरको मःमः बनाउन सक्ने हुनुपर्ने।
-
सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
सरसफाइ तथा खाद्य स्वच्छतामा ध्यान दिने।
-
लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा।
-
तलब: सुरुमा आपसी समझदारीअनुसार।
- बिदा: आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 am
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष/महिला
Negotiable
09:00 am - 06:00 pm
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm