
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्यस्थल: मनमैजु, तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १–३ वर्ष
कार्य समय: बसोबाससहित (L.F) वा दिउँसो १:०० बजेदेखि राति ११:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
- मःम, चाउमिन, पिज्जा तथा बर्गर तयार गर्ने।
- बर्गर हाउसमा बन्ने विभिन्न परिकारहरू बनाउन सक्ने।
- आवश्यकताअनुसार अन्य फास्ट फुड तथा रेस्टुरेन्टका परिकारहरू तयार गर्ने।
- किचनको सरसफाइ तथा व्यवस्थापनमा ध्यान दिने।
आवश्यक योग्यता
- कुकको काममा अनुभव भएको हुनुपर्ने।
- मःम, चाउमिन, पिज्जा तथा बर्गर बनाउन सक्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- महिनामा ३ दिन बिदा।
- बसोबास तथा खानाको सुविधा आवश्यकताअनुसार उपलब्ध हुन सक्छ
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
01:00 pm - 11:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm