
कुक सहायक - पुरुष
Job Description
पद विवरण
पद: कुक सहायक
कार्यस्थल: मनमैजु , तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बसोबाससहित (L.F) वा दिउँसो १:०० बजेदेखि राति ११:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
- मःम बनाउन सहयोग गर्ने।
- तरकारी तथा अन्य सामग्री काट्ने (कटिङ गर्ने)।
- कुकलाई खाना तथा अन्य परिकार तयार गर्न सहयोग गर्ने।
- किचनका दैनिक आवश्यक कामहरू गर्ने।
- आवश्यकताअनुसार किचनको सरसफाइ तथा अन्य काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- ६ महिनादेखि १ वर्षसम्मको किचनसम्बन्धी अनुभव भएको भए राम्रो।
- मःम बनाउन तथा सामान्य कटिङ गर्न जान्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
01:00 pm - 11:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm