
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्यस्थल: नागपोखरी, नक्साल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १–३ वर्ष
कार्य समय: बसोबाससहित (L.F) वा १२ घण्टाको ड्युटी
मुख्य जिम्मेवारीहरू
- विभिन्न प्रकारका खाना तथा परिकारहरू तयार गर्ने।
- नेपाली तथा आवश्यकताअनुसार अन्य आइटमहरू बनाउन सक्ने।
- किचनका सम्पूर्ण दैनिक कामहरू व्यवस्थापन गर्ने।
- खाना बनाउनेदेखि किचन व्यवस्थापनसम्म अलराउन्डर रूपमा काम गर्ने।
आवश्यक योग्यता
- कुकको काममा राम्रो अनुभव भएको अनिवार्य।
- विभिन्न प्रकारका आइटमहरू बनाउन सक्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- किचनको काम राम्रोसँग व्यवस्थापन गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
- महिनामा २ दिन बिदा।
- बसोबास तथा खानाको सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm