
सेल्स पर्सन - पुरुष/महिला
Job Description
पद विवरण
पद: सेल्स पर्सन
कार्यस्थल: इमाडोल, महालक्ष्मी, ललितपुर
आवश्यक संख्या: पुरुष १ जना / महिला २ जना
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ५:०० बजेदेखि साँझ ५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
- आलु, प्याज र लसुन लगायतका सामान बिक्री गर्ने।
- गाडीमा गएर विभिन्न स्थानमा सामान बिक्री गर्ने।
- ग्राहकसँग राम्रोसँग कुरा गरी बिक्री बढाउने।
- आवश्यकताअनुसार अर्डर तथा ग्राहकसम्बन्धी कामहरू गर्ने।
आवश्यक योग्यता
- ग्राहकसँग धेरै राम्रोसँग बोल्न सक्ने हुनुपर्ने।
- सक्रिय तथा मेहनती हुनुपर्ने।
- बिक्रीसम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
- गाडीमा यात्रा गरेर विभिन्न स्थानमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब: रु. २५,००० + खाना
- पहिलो १ महिनासम्म बिदा नहुने।
- त्यसपछि हप्तामा १ दिन बिदाको व्यवस्था हुन सक्नेछ।
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Sales & Retail
Working Hours
05:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मासु काट्ने कर्मचारी - पुरुष
Negotiable
07:00 am - 09:00 pm
Sales Person - Male
Negotiable
09:00 am - 08:00 pm
Store Manager - Female
Negotiable
09:00 am - 08:00 pm
मासु काट्ने कर्मचारी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Sales Person - Female
Negotiable
09:30 am - 07:00 pm