
जोडी कर्मचारी - महिला/पुरुष
बुढानीलकण्ठ, काठमाडौं
Wed 02 Sep, 2026
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्यस्थल: बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जोडी
लिङ्ग: महिला/पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
मुख्य जिम्मेवारीहरू
- पानी फ्याक्ट्रीका दैनिक कामहरूमा सहयोग गर्ने।
- सामान उठाउने, राख्ने तथा अन्य हेल्परसम्बन्धी काम गर्ने।
- फ्याक्ट्रीको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
- आवश्यकताअनुसार बिहानदेखि साँझसम्म अन्य कामहरू गर्नुपर्ने हुन सक्छ।
आवश्यक योग्यता
- सक्रिय, स्मार्ट तथा इमानदार हुनुपर्ने।
- अल्छी नगरी आवश्यकताअनुसार काम गर्न सक्ने हुनुपर्ने।
- जोडी भएर बसोबास गरी काम गर्न इच्छुक हुनुपर्ने।
- पुरुषसँग ड्राइभिङ लाइसेन्स भएमा थप प्राथमिकता।
सुविधा
- बसोबासको सुविधा उपलब्ध।
- बस्न इच्छुक उम्मेदवारलाई बस्ने व्यवस्था गर्न सकिने।
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
सुन्धारा, काठमाडौं
Manufacturing & Production
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Budhanilkantha, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm