
बेकरी हेल्पर - पुरुष
Job Description
पद विवरण
पद: बेकरी हेल्पर
कार्यस्थल: सोरखुट्टे, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: बेकरीसम्बन्धी कामको अनुभव भएको
कार्य समय: बिहान ८:०० देखि बेलुका ५:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू
- कुकीज, ब्रेड लगायतका बेकरी सामग्री बनाउन शेफलाई सहयोग गर्ने।
- बेकरीका सामग्री तयार गर्ने तथा अन्य आवश्यक काममा सहयोग गर्ने।
- भाँडाकुँडा सफा गर्ने।
- बेकरी तथा कार्यस्थलको सरसफाइ गर्ने।
आवश्यक योग्यता
- बेकरीको कामबारे सामान्य ज्ञान भएको।
- शेफलाई सहयोग गर्न सक्ने तथा काम सिकेको/जानेको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm