
भान्सा सहयोगी - पुरुष
Job Description
👨🍳 भान्सा सहयोगी आवश्यक
पद: भान्सा सहयोगी
कार्यस्थल: न्यू रोड, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
कार्य समय: बिहान ९:०० बजेदेखि राति ९:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
मःमः तयार गर्ने तथा बनाउने।
-
भाँडा माझ्ने तथा किचन सफा राख्ने।
-
खाना तयारीमा कुकलाई आवश्यक सहयोग गर्ने।
-
किचनको सरसफाइ तथा व्यवस्थापन गर्ने।
-
आवश्यकताअनुसार किचनसम्बन्धी अन्य कामहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
सक्रिय तथा मेहनती स्वभावको हुनुपर्ने।
-
मःमः बनाउन जान्ने हुनुपर्ने।
-
किचनसम्बन्धी सामान्य कामको ज्ञान भएको।
-
सिकेर तथा जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
-
सबै प्रकारका किचनसम्बन्धी काम गर्न इच्छुक तथा अलराउन्डर रूपमा काम गर्न सक्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार।
-
खाना सुविधा उपलब्ध।
-
बिदा: आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male
Negotiable
08:00 am - 06:00 pm
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm