
कुक - पुरुष
Job Description
पद विवरण
पद: कुक
कार्यस्थल: कालधारा, ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: १०/१२ घण्टा
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: आपसी समझदारीअनुसार
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू
- कन्टिनेन्टल परिकारहरू तयार गर्ने।
- भान्साको आवश्यक काम तथा व्यवस्थापन गर्ने।
- खाना गुणस्तरीय र सफा तरिकाले तयार गर्ने।
आवश्यक योग्यता
- कन्टिनेन्टल खाना पकाउने अनुभव भएको।
- सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव अनिवार्य।
- सक्रिय, जिम्मेवार तथा मेहनती हुनु पर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm