Job Listings
Job Icon

भान्सा सहयोगी - महिला

थमेल, काठमाडौं
Mon 07 Sep, 2026
Hotel, Restaurant & Cafe

Job Description

🍳 भान्सा सहयोगी आवश्यक

पद: भान्सा सहयोगी 
कार्यस्थल: थमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसीभन्दा कम भए पनि हुने
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
कार्य समय:

  • बिहान ८:००–५:०० बजे

  • साँझ ५:००–राति २:०० बजे

मुख्य जिम्मेवारीहरू

  • रेस्टुरेन्ट तथा किचन क्षेत्रको सरसफाइ गर्ने।

  • भाँडा माझ्ने तथा सफा राख्ने।

  • खाली समयमा किचनसम्बन्धी सहयोगी काम गर्ने।

  • तरकारी काट्ने तथा तयारी गर्ने।

  • आवश्यकतानुसार किचनका अन्य सामान्य काममा सहयोग गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय तथा मेहनती हुनुपर्ने।

  • शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।

  • किचनमा विभिन्न प्रकारका काम सिकेर गर्न इच्छुक हुनुपर्ने।

  • जिम्मेवार, अनुशासित र इमानदार हुनुपर्ने।

  • कामप्रति सकारात्मक सोच र राम्रो व्यवहार भएको हुनुपर्ने।

तलब तथा सुविधा

  • तलब: आपसी समझदारीअनुसार 

  • खाना तथा खाजा उपलब्ध 

  • बिदा: आपसी समझदारीअनुसार

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Hotel, Restaurant & Cafe

Working Hours

08:00 am - 05:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

6

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Waiter - Female

Samakhusi Chowk, Kathmandu Vacancy: 1
Hotel, Restaurant & Cafe

Negotiable

09:00 am - 09:00 pm

Job categoty icon

चिया बनाउने कर्मचारी - महिला/पुरुष

सामाखुसी चोक, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

09:00 am - 09:00 pm

Job categoty icon

क्याफे अलराउन्डर - महिला/पुरुष

ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe

Negotiable

07:00 am - 05:00 pm

Job categoty icon

कुक - पुरुष

बेँसीसहर, लमजुङ
Hotel, Restaurant & Cafe

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

Barista - Female

Chabahil, Kathmandu
Hotel, Restaurant & Cafe

Negotiable

06:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?