
लाइट ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्यस्थल: महाराजगञ्ज, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: ड्राइभिङको अनुभव अनिवार्य
कार्य समय: बिहान १०:०० देखि बेलुका ६:०० बजेसम्म
लाइसेन्स: बी वर्गको लाइसेन्स अनिवार्य
तलब: रु. २०,०००
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू
- सामान तथा यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने।
- तोकिएको समयमा सामान पुर्याउने तथा आवश्यकतानुसार लिन जाने।
- सवारी साधनको नियमित हेरचाह तथा सफाइ गर्ने।
- सवारी साधन सुरक्षित र राम्रो अवस्थामा राख्ने।
आवश्यक योग्यता
- बी वर्गको सवारी चालक अनुमतिपत्र भएको।
- सम्बन्धित क्षेत्रमा ड्राइभिङ अनुभव भएको।
- ड्राइभिङसम्बन्धी सामान्य ज्ञान भएको।
- जिम्मेवार, इमानदार तथा सक्रिय हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm