
कुक - पुरुष
Job Description
👨🍳 कुक आवश्यक
पद: कुक
कार्यस्थल: थमेल / कालोपुल, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: सम्बन्धित काममा अनुभव अनिवार्य
कार्य समय: दैनिक ९ घण्टा
मुख्य जिम्मेवारीहरू
-
रेस्टुरेन्टमा विभिन्न प्रकारका खाना तथा परिकार तयार गर्ने।
-
Chinese तथा Continental food बनाउन सक्ने।
-
किचनका दैनिक खाना पकाउने तथा कुकसम्बन्धी सम्पूर्ण काम गर्ने।
-
खानाको स्वाद, गुणस्तर तथा सरसफाइमा ध्यान दिने।
-
आवश्यकतानुसार किचनका अन्य काममा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
-
Chinese तथा Continental खाना बनाउन राम्रो ज्ञान भएको हुनुपर्ने।
-
सम्बन्धित क्षेत्रमा कार्य अनुभव अनिवार्य।
-
कामप्रति अल्छी नगर्ने तथा मेहनती हुनुपर्ने।
-
सक्रिय, जिम्मेवार तथा अनुशासित हुनुपर्ने।
-
किचनमा व्यावसायिक रूपमा काम गर्न सक्ने हुनुपर्ने।
तलब तथा सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: सुरुमा २ हप्तासम्म बिदा नहुने, त्यसपछि हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
2/3 Years
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm