
भान्सा सहयोगी - महिला/पुरुष
Job Description
🍳भान्सा सहयोगी आवश्यक
पद: भान्सा सहयोगी
कार्यस्थल: थमेल / कालोपुल, काठमाडौं
आवश्यक संख्या: ४ जना
लिङ्ग: महिला/पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: सम्बन्धित काममा अनुभव अनिवार्य
कार्य समय: दैनिक ९ घण्टा
मुख्य जिम्मेवारीहरू
-
किचनमा कुकलाई आवश्यक सहयोग गर्ने।
-
खाना पकाउन आवश्यक सामग्री तयारी तथा व्यवस्थापन गर्ने।
-
किचनको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
-
आवश्यकतानुसार किचनका अन्य सामान्य कामहरू गर्ने।
-
रेस्टुरेन्टको दैनिक कार्यमा सक्रिय रूपमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
-
सम्बन्धित कामको अनुभव भएको हुनुपर्ने।
-
लामो समयसम्म काम गर्ने इच्छुक हुनुपर्ने।
-
कामप्रति अल्छी नगर्ने तथा मेहनती हुनुपर्ने।
-
सक्रिय, जिम्मेवार तथा अनुशासित हुनुपर्ने।
-
किचनमा विभिन्न प्रकारका काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
-
तलब: आपसी समझदारीअनुसार
-
बिदा: सुरुमा २ हप्तासम्म बिदा नहुने, त्यसपछि हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
4
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
09:00 am - 09:00 pm
चिया बनाउने कर्मचारी - महिला/पुरुष
Negotiable
09:00 am - 09:00 pm
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm