
मासु काट्ने कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: मासु काट्ने कर्मचारी
कार्यस्थल: बालाजु, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: रु. ३०,०००–४०,०००
बिदा: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- मासु तयार गर्ने, काट्ने तथा सफा गर्ने सम्पूर्ण काम गर्ने।
- मासु काट्ने स्थान तथा आवश्यक उपकरणहरू सफा र व्यवस्थित राख्ने।
- आवश्यकतानुसार मासु पसलका अन्य काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- मासु काट्ने तथा तयार गर्ने काममा राम्रो अनुभव भएको।
- शारीरिक रूपमा तन्दुरुस्त भएर काम गर्न सक्ने।
- जिम्मेवार तथा कामप्रति लगनशील हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Sales & Retail
Working Hours
06:00 am - 05:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Customer Service Representative - Female
Negotiable
10:00 am - 07:00 pm
Sales Person - Female
Negotiable
09:30 am - 07:30 pm
लाइट भेहिकल मेकानिक - पुरुष
Negotiable
08:00 am - 06:00 pm
Sales Person - Male
Negotiable
08:00 am - 08:00 pm
Content Creator - Female
Negotiable
10:00 am - 06:00 pm