
मासु पसल सहयोगी - महिला
Job Description
पद विवरण
पद: मासु पसल सहयोगी
कार्यस्थल: बालाजु, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहान ६:००–९:०० र दिउँसो २:००/३:००–७:०० बजेसम्म
सुविधा: बसोबास तथा खानाको सुविधा
तलब: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- ५–६ जनाका लागि खाना पकाउने।
- मासु तयार गर्ने क्षेत्रको सरसफाइ गर्ने।
- खसीको भुँडी सफा गर्ने तथा धुने।
- आवश्यकतानुसार मासु पसलका अन्य सहयोगी काम गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- सरसफाइ तथा घरायसी काममा रुचि भएको।
- जिम्मेवार र कामप्रति लगनशील हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
06:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मासु काट्ने कर्मचारी - पुरुष
Negotiable
07:00 am - 09:00 pm
Sales Person - Male
Negotiable
09:00 am - 08:00 pm
Store Manager - Female
Negotiable
09:00 am - 08:00 pm
मासु काट्ने कर्मचारी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Sales Person - Female
Negotiable
09:30 am - 07:00 pm