
कुक - पुरुष
Job Description
🍳 कुक आवश्यक
पद: कुक
कार्यस्थल: बेँसीसहर, लमजुङ
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
कार्य क्षेत्र: Hospitality, Food & Tourism
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: सम्बन्धित कामको अनुभव अनिवार्य
कार्य समय: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
-
सामान्य नेपाली खाना तयार गर्ने।
-
विभिन्न प्रकारका भारतीय खाना तथा स्न्याक्स तयार गर्ने।
-
Resort तथा Cafe का ग्राहकका लागि स्वादिष्ट र गुणस्तरीय खाना तयार गर्ने।
-
भान्साको सरसफाइ तथा व्यवस्थापन कायम राख्ने।
-
तोकिएको काम जिम्मेवारीपूर्वक र समयमै पूरा गर्ने।
आवश्यक योग्यता तथा सीप
-
नेपाली तथा भारतीय खाना र स्न्याक्स बनाउन राम्रोसँग जान्ने।
-
सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव अनिवार्य।
-
सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
-
खाना पकाउने काममा दक्ष तथा अनुभवी हुनुपर्ने।
सुविधा
-
तलब: रु. २५,०००
-
बस्ने तथा खाने सुविधा उपलब्ध।
-
बिदा: आपसी समझदारीअनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
1/2 year
Salary
Negotiable
Similar Jobs you may like
क्याफे अलराउन्डर - महिला/पुरुष
Negotiable
07:00 am - 05:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 07:00 pm
Cook - Male/Female
Negotiable
07:30 am - 07:30 pm
Kitchen Helper - Male/Female
Negotiable
07:30 am - 07:30 pm