
क्याफे अलराउन्डर - महिला/पुरुष
Job Description
☕ क्याफे अलराउन्डर आवश्यक
पद: क्याफे अलराउन्डर
कार्यस्थल: ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला/पुरुष
कार्य क्षेत्र: आतिथ्य, खाद्य तथा पर्यटन
शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण
अनुभव: सामान्य कामको ज्ञान भएको हुनुपर्ने
कार्य समय: बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
ग्राहकलाई खाना तथा अन्य परिकारहरू सर्भ गर्ने।
-
टेबल सफा तथा व्यवस्थित राख्ने।
-
भाँडा माझ्ने कर्मचारी नभएको समयमा भाँडा माझ्ने।
-
क्याफेका विभिन्न दैनिक कामहरूमा आवश्यकताअनुसार सहयोग गर्ने।
-
आवश्यकताअनुसार चिया तथा सामान्य पेय पदार्थ तयार गर्ने।
-
क्याफेको सरसफाइ तथा दैनिक व्यवस्थापनमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
-
क्याफेमा गरिने सामान्य कामको केही ज्ञान भएको हुनुपर्ने।
-
कुनै पनि कामको ज्ञान नभएको नयाँ उम्मेदवार आवश्यक छैन।
-
सामान्य अंग्रेजी बोल्न तथा बुझ्न सक्ने।
-
सञ्चार सीप राम्रो भएको।
-
सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
-
आवश्यकताअनुसार विभिन्न काममा सहयोग गर्न सक्ने।
सुविधा
- तलब: आपसी समझदारीअनुसार।
- बिदा: महिनामा २ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
12 Passed
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
08:00 am - 08:00 pm
Barista - Female
Negotiable
06:00 am - 06:00 pm
कुक - पुरुष
Negotiable
08:00 am - 07:00 pm
Cook - Male/Female
Negotiable
07:30 am - 07:30 pm
Kitchen Helper - Male/Female
Negotiable
07:30 am - 07:30 pm