
मासु काट्ने कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: मासु काट्ने तथा बिक्री कर्मचारी
कार्यस्थल: बागबजार तथा कोटेश्वर, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: सम्बन्धित कामको अनुभव भएको
सुविधा: बागबजारमा बसोबास सुविधा
कार्य समय: बिहान ५:००–१२:०० तथा दिउँसो ३:००–९:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- चिकेन काट्ने तथा बिक्री गर्ने।
- ग्राहकको मागअनुसार चिकेन तयार गरी बिक्री गर्ने।
- मासु काट्ने तथा बिक्री गर्ने स्थान सफा र व्यवस्थित राख्ने।
- मासु तथा आवश्यक सामग्रीको उचित व्यवस्थापन गर्ने।
आवश्यक योग्यता
- चिकेन काट्ने तथा बिक्री गर्ने कामको अनुभव भएको।
- सक्रिय तथा मेहनती स्वभावको हुनु पर्ने।
- जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
- लामो समयसम्म काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Sales & Retail
Working Hours
07:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Male
Negotiable
09:00 am - 08:00 pm
Store Manager - Female
Negotiable
09:00 am - 08:00 pm
मासु काट्ने कर्मचारी - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Sales Person - Female
Negotiable
09:30 am - 07:00 pm
Customer Service Representative - Female
Negotiable
10:00 am - 07:00 pm