
फ्याक्ट्री हेल्पर - महिला
Job Description
पद विवरण
पद: फ्याक्ट्री हेल्परमहिला
कार्यस्थल: नेपालटार, तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: २–३ जना
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य समय: बिहान १०:०० देखि बेलुका ६:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- जुत्ताको फिनिसिङसम्बन्धी काम गर्ने।
- जुत्तामा लेस बाँध्ने।
- जुत्तामा लागेको दाग तथा फोहोर हटाउने।
- तयार भएका जुत्ताहरू बक्समा प्याकिङ गर्ने।
- फ्याक्ट्रीका अन्य आवश्यक फिनिसिङ तथा प्याकिङ काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- सक्रिय तथा मेहनती हुनु पर्ने।
- काम गर्न इच्छुक र जिम्मेवार हुनु पर्ने।
- नयाँ काम सिक्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
- फ्याक्ट्रीको काममा अनुभव नभए पनि इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Factory Operations Assistant - Male
Negotiable
09:00 am - 06:00 pm
Accountant - Male
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Negotiable
09:00 am - 05:00 pm