
घरायसी कर्मचारी - महिला
Job Description
पद विवरण
पद: घरायसी सरसफाइ
कार्यस्थल: हाँडीगाउँ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: फ्रेशरले पनि आवेदन दिन सक्ने
कार्य समय: बिहान ८:०० देखि बेलुका ६:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
बिदा: महिनामा २ दिन
मुख्य जिम्मेवारीहरू
- घरको दैनिक सरसफाइ तथा सम्पूर्ण घरायसी काम गर्ने।
- कोठा, भान्सा तथा घरका आवश्यक स्थानहरू सफा र व्यवस्थित राख्ने।
- ४ वर्षको बच्चाको दैनिक हेरचाह तथा आवश्यक सहयोग गर्ने।
- बच्चाको खाना, सरसफाइ तथा सामान्य दैनिक आवश्यकतामा सहयोग गर्ने।
- घरायसी सामानहरू व्यवस्थित राख्ने तथा आवश्यकतानुसार अन्य काममा सहयोग गर्ने।
आवश्यक योग्यता
- सक्रिय, सफा तथा व्यवस्थित स्वभावको हुनु पर्ने।
- बच्चाको हेरचाह तथा घरायसी काम जिम्मेवारीपूर्वक गर्न सक्ने।
- इमानदार, विश्वासिलो तथा जिम्मेवार हुनु पर्ने।
- लामो समयसम्म काम गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm