Job Listings
Job Icon

सुरक्षा गार्ड - पुरुष

ग्रान्डे अस्पताल नजिक, टोखा
Sun 04 Oct, 2026
Others

Job Description

पार्किङ क्षेत्रमा सुरक्षा गार्ड आवश्यक

पद: सुरक्षा गार्ड
कार्यस्थल: ग्रान्डी अस्पताल नजिक, टोखा
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
उमेर: ३५–४५ वर्ष
कार्य समय: बिहान ८:०० बजेदेखि साँझ ८:०० बजेसम्म 

मुख्य जिम्मेवारीहरू

  • पार्किङ क्षेत्रमा सुरक्षा तथा निगरानी गर्ने।

  • पार्किङमा आउने तथा जाने सवारी साधनको आवश्यक निगरानी गर्ने।

  • पार्किङ क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित राख्न सहयोग गर्ने।

  • तोकिएको क्षेत्रमा नियमित निगरानी राख्ने।

  • आवश्यकताअनुसार पार्किङसम्बन्धी अन्य कार्यहरू गर्ने।

आवश्यक योग्यता तथा सीप

  • एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।

  • अधिकतम १० कक्षासम्म अध्ययन गरेको भए पनि आवेदन दिन सक्ने।

  • ३५–४५ वर्ष उमेर समूहका उम्मेदवार आवश्यक।

  • काम गर्न सक्ने, सक्रिय तथा जिम्मेवार स्वभावको हुनुपर्ने।

  • पार्किङ तथा सुरक्षा सम्बन्धी सामान्य काम गर्न सक्ने।

  • इमानदार, अनुशासित तथा भरपर्दो हुनुपर्ने।

  • निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने।

 सुविधा

  • तलब: रु. २२,००० (सुक्खा)

  • बिदा: आपसी समझदारीअनुसार

 

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

2

Job Category

Others

Working Hours

08:00 am - 08:00 pm

Job Level

Entry Level

Education Level

SLC Passed

Experience Required

6 Month

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

घरायसी कर्मचारी - महिला

बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

अनामनगर, काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी  - महिला

गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

हाँडीगाउँ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

मुहानपोखरी, बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?