
कुक - महिला/पुरुष
Job Description
रेस्टुरेन्टमा कुक आवश्यक
पद: कुक
कार्यस्थल: ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला/पुरुष
कार्य क्षेत्र: हस्पिटालिटी, फुड तथा टुरिजम
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: जुनियर स्तर (१–३ वर्ष)
न्यूनतम अनुभव: २–३ वर्ष
कार्य समय: बिहान १०:०० बजेदेखि बेलुका ८:०० बजेसम्म
दिउँसो १२:०० बजेदेखि राति १०:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू
-
रेस्टुरेन्टका लागि विभिन्न प्रकारका खाना तथा परिकार तयार गर्ने।
-
कन्टिनेन्टल खाना बनाउन जान्ने।
-
खाद्य सामग्रीको तयारी तथा व्यवस्थापन गर्ने।
-
खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतिमा ध्यान दिने।
-
भान्सा सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।
-
आवश्यकताअनुसार किचनसम्बन्धी अन्य कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
-
एसएलसी उत्तीर्ण भएको हुनुपर्ने।
-
कुकको काममा कम्तीमा २–३ वर्षको अनुभव भएको हुनुपर्ने।
-
कन्टिनेन्टल खाना बनाउन राम्रोसँग जान्ने।
-
खाना पकाउनेसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप भएको हुनुपर्ने।
-
सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
-
खाद्य स्वच्छता तथा सरसफाइमा विशेष ध्यान दिने।
-
निर्देशनअनुसार काम गर्न सक्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
सुविधा
-
तलब: रु. ३०,०००
-
खाना सुविधा उपलब्ध
-
बिदा: हप्तामा १ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
2/3 Years
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Female
Negotiable
07:00 am - 07:00 pm
Captain - Female
Negotiable
07:00 am - 07:00 pm
Manager - Male/Female
Negotiable
06:00 am - 03:00 pm
कुक - पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Male/Female
Negotiable
10:00 am - 08:00 pm