Job Listings
Job Icon

कुक – क्याफे

छामे, मनाङ, नेपाल
Wed 20 Aug, 2025
Others

Job Description

जागिरको शीर्षक: कुक – क्याफे

स्थान: छामे, मनाङ, नेपाल

कामको प्रकार: पूर्णकालीन (लजिङ र खानेकुरा उपलब्ध)

तलब: रु. २५,०००+ (आउने जाने खर्च पनि उपलब्ध)

  • नियम: १ महिनाभित्र जागिर छोडेमा तलब कटौती हुनेछ

जागिरको बारेमा:
हामी हाम्रो क्याफेका लागि कुक खोज्दैछौं जसले मो:मो, चाउमिन र भारतीय परिकारहरू बनाउन जानोस्।

मुख्य जिम्मेवारीहरू:

  • मो:मो, चाउमिन र भारतीय परिकारहरू तयारी गर्ने।

  • खाना सफा र स्वादिष्ट बनाउन सुनिश्चित गर्ने।

  • क्याफेका दैनिक खाना तयारी कार्यहरू जिम्मेवारीपूर्वक गर्ने।

योग्यता र आवश्यकताहरू:

  • ४–५ वर्षको अनुभव भएको उम्मेदवारलाई प्राथमिकता

  • सक्रिय, मेहनती र भरोसायोग्य हुनु पर्ने

Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

09:00 am - 05:00 pm

Job Level

Intermediate

Education Level

N/A

Experience Required

4-5

Salary

Rs. 25000 - Rs. 25000

Similar Jobs you may like

Job categoty icon

लाइट ड्राइभर - पुरुष

कलंकी / कुमारीपाटी, काठमाडौं
Others

Negotiable

09:00 am - 06:00 pm

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 pm

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?