
लोड अनलोड कर्मचारी (पुरुष – 4/5 जना)
Job Description
पद: लोड अनलोड कर्मचारी (पुरुष – 4/5 जना)
क्षेत्र: फलफूल तथा तरकारी होलसेल बजार
शैक्षिक योग्यता: SLC भन्दा कम भए पनि चल्छ
कामको समय: बिहान २:०० बजे – बिहान ११:०० बजे
स्थान: कालिमाटी
कामको विवरण:
-
आएको फलफूल तथा तरकारी सामानहरू लोड र अनलोड गर्ने
-
सामान मिलाउने र स्थानान्तरण गर्ने
योग्यता:
-
सक्रिय, मेहनती र शारीरिक रूपमा सक्षम हुनु पर्ने
-
लामो समयसम्म निरन्तर काम गर्न सक्ने
तलब सुविधा:
-
मासिक लगभग रु. ३०,०००
-
तत्काल आवश्यकता
दरखास्त:
इच्छुक उम्मेदवारहरूले सकेसम्म छिट्टै आवेदन दिनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
4
Job Category
Others
Working Hours
02:00 am - 11:00 am
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
More than Rs. 30000
Similar Jobs you may like
लाइट ड्राइभर - पुरुष
Negotiable
09:00 am - 06:00 pm
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm